दफा ५
शहरी क्षेत्रको घर जग्गाको मूल्यांकन
शहरी क्षेत्रको घर जग्गामा प्रचलित ऐन बमोजिम लाग्ने घर जग्गा करको प्रयोजनको निमित्त त्यस्तो घर जग्गाको मूल्यांकन कर अधिकृतले तोकिएको सिद्धान्तको आधारमा गर्नेछ ।